शतक बनाउनबाट १ रनले चुके भुर्तेल
khabarhub.com · Sun Nov 15 12:50:18 UTC 2026
काठमाडौं- पोखरा एभेन्जर्सका कुशल भुर्तेल शतक बनाउनबाट चुकेका छन् ।
आइतबार काठमाडौं गोर्खाजविरुद्धको खेलमा उनी ९९ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले ८ चौका र ८ छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)