भुर्तेल र सामराको कीर्तिमानी साझेदारीमा एनपीएल इतिहासमै पोखराले बनायो २२४ रनको कीर्तिमान
nepallive.com · Sun Nov 15 13:01:45 UTC 2026
काठमाडौं– नेपाल प्रिमियर लिगको तेस्रो सिजनसम्म आइपुग्दा पोखरा एभेन्जर्सले आफ्नै कीर्तिमानी टोल रनको रेकर्ड तोड्दै आज उच्च स्कोर बनाएको छ ।
पोखराले आफ्नो अन्तिम खेलमा काठमान्डू गोर्खाजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाउँदा २२४ रनको विशाल र कीर्तिमानी स्कोर बनायो । एनपीएलमा यसअघि पनि उच्च स्कोर पोखराकै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)