एनपीएल इतिहासमा पहिलो शतक प्रहार गर्ने खेलाडी बन्नबाट एक रनले चुके कुशल भुर्तेल
nepallive.com · Sun Nov 15 12:43:31 UTC 2026
काठमाडौं– नेपाल प्रिमियर लिगको तेस्रो सिजनसम्म आइपुग्दा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुनबाट पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल एक रनले चुकेका छन् ।
५० बलमा ९९ रनमा रहेका भुर्तेल करण केसीको बलमा एच लागेर विकेट किपरबाट क्याचआउट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)