काठमाडौँमा छठ पर्वको उल्लास-फोटो फिचर
newspolar.com · Sun Nov 15 12:58:19 UTC 2026

काठमाडौँ। काठमाडौँको कमलपोखरीमा महिला तथा श्रद्धालु भक्तजनहरूले श्रद्धा र भक्तिभावका साथ छठ पर्व मनाएका छन्।
तराई क्षेत्रमा विशेष महत्त्वका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँलगायत देशका विभिन्न स्थानमा पनि हर्षोल्लासपूर्वक मनाउन थालिएको छ। तराई मूलका नेपाली समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई संरक्षण गर्दै काठमाडौँमा समेत विधिपूर्वक छठ पूजा गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)