कुशल ९९ रन र सम्रा ८९ रनमा रोकिए, पोखराले बनायो एनपिएलकै सर्वाधिक २२४ रन
setopati.com · Sun Nov 15 12:56:00 UTC 2026
नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो। यो एनपिएलकै सर्वाधिक स्कोर हो। यसअघि विराटनगरले गत सिजन पोखराविरूद्ध नै २२० रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)