प्रधानमन्त्रीको निजी सचिवालयमा ५ सल्लाहकार, २ स्वकीय र ५ संयोजक
onlinekhabar.com · Sun Nov 15 13:08:05 UTC 2026

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निजी सचिवालयमा कार्यरतहरूको भूमिका तोकिएको छ । विज्ञको रुपमा कार्यरतलाई संयोजक र उपसंयोजकको जिम्मेवारी दिइएको छ ।
कुमार व्यञ्जनकार प्रधानमन्त्रीका मुख्य सल्लाहकार (अवैतनिक) छन् । मन्त्री सरहको भूमिकामा उनीसहित अन्य दुई जना छन् । राजनीतिक सल्लाहकार असीम शाह र स्वास्थ्य सल्लाहकार (अवैतनिक) मा प्रा.डा. जगदीशप्रसाद अग्रवाल छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)