रारा गइरहेकाे हाइलक्स खस्यो, तीन जनाको मृत्यु
kendrabindu.com · Sun Nov 15 13:10:09 UTC 2026

मुगु । मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार शुक्रबार दिउँसो करिब ४ः४५ बजे छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा गाडी दुर्घटना भएको हो । सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी अनियन्त्रित भएर सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)