रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भिर घाइते
nepalviews.com · Sun Nov 15 13:01:14 UTC 2026

मुगु । मुगुको रारा ताल घुम्न आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।
काठमाडौंबाट रारा आउँदै गरेको वागमती प्रदेशको बा १७ च १८६४ नम्बरको टोयोटा गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकखण्डको जिमाकाँरा भिरबाट खसेर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)