भुर्तेल र युवराजको आक्रामक ब्याटिङमा पोखराले काठमाडौंलाई दियो एनपीएलकै ठूलो लक्ष्य
clickmandu.com · Sun Nov 15 13:10:12 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजसामु २२५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कुशल भुर्तेल र युवराज सम्राको आक्रामक ब्याटिङमा पोखराले विशाल योगफल तयार पारेको हो ।
आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)