मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेको मेगास्पिडको दाबी

bishowkhabar.com · Sun Nov 15 13:06:24 UTC 2026

काठमाडौं– एनभिडियाका चिप चीन पठाएको आरोपमा अनुसन्धान भइरहेको सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेशनलले संदिग्ध जासुसका रूपमा चिनिएकी एलिस हुआङले एक वर्षभन्दा बढी समयअघि नै कम्पनी छाडेको जनाएको छ ।

मेगास्पिडले दक्षिणपूर्वी एसियामा रहेका आफ्ना डाटा सेन्टरका लागि एनभिडियाका चिप खरिद गरी चीन पठाएर चिनियाँ कम्पनीहरूलाई अमेरिकी निर्यात नियन्त्रण छल्न सघाएको आशङ्का गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)