७५ लाखको बाइक कि ६ वर्षको साथ? ब्रेकअपपछि राजकुमार थापा र अलिशा खड्कीबीच आरोप–प्रत्यारोप
barnanmedia.com · Sun Nov 15 12:56:46 UTC 2026

काठमाडौं । चर्चित भ्लगर राजकुमार थापा र अलिशा खड्कीको सम्बन्ध टुटेपछि उनीहरूबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ। ब्रेकअपपछि दुवै जना सामाजिक सञ्जालमा लाइभ आएर एकअर्काबारे अभिव्यक्ति दिन थालेपछि उनीहरूको सम्बन्धको विषय अहिले चर्चामा आएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका अभिव्यक्तिअनुसार राजकुमारले अलिशालाई ७५ लाख रुपैयाँ बराबरको बाइक दिएको दाबी गरेका छन्। उनले सम्बन्धका क्रममा आफूले गरेको आर्थिक खर्च र दिएको उपहारको विषय उठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)