नेपाल भ्रमणमा नेपथ्य
newsofnepal.com · Sun Nov 15 13:10:20 UTC 2026

काठमाडौँ।
सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती अनि मझौला सहरमा केन्द्रित हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)