मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कीर्तिपुरमा कीर्तिमानको वर्षा : पोखराले बनायो एनपीएल इतिहासकै सर्वाधिक रन, भुर्तेल-सम्राको १८६ रनको साझेदारी

ukeraa.com

कीर्तिपुर : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आइतबार जारी खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्ध कीर्तिमानै कीर्तिमान बनाउँदै एनपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल खडा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर २२४ रन बनाउँदै काठमाडौंलाई २२५ रनको विशाल लक्ष्य दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)