मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई दियो २२५ रनको विशाल लक्ष्य

aarthiknews.com

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजसामु २२५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित २० ओभरको खेलमा पोखराले ३ विकेट गुमाउँदै २२४ रन बनाएको हो।

टस जितेर काठमाडौं गोर्खाजले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको पोखरा एभेन्जर्सले आक्रामक प्रदर्शन गर्दै ठूलो योगफल तयार पारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)