काठमाडौंबाट रारा जाँदै गरेको पर्यटक सवार जीप मुगुमा दुर्घटना, तीनजना गम्भीर
baahrakhari.com · Sun Nov 15 13:21:52 UTC 2026

सुर्खेत । काठमाडौंबाट रारा घुम्न आएका पर्यटक सवार बोलेरो जीप मुगुमा दुर्घटना हुदा पाँचजना घाइते भएका छन् ।
रारा जाने क्रममा बा १७ च १२६४ नम्बरको जीप सडकबाट करिब तीन सय मिटर तल खसेको हो । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् भन् थप दुईजना घाइतेको अवस्था मध्यम रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)