झिलिमिली बत्तीले झकिझकाउ गौरीघाट, तस्बिरहरू
ratopati.com · Sun Nov 15 13:22:03 UTC 2026

काठमाडौँ। छठ पर्वको अवसरमा काठमाडौंको गौरीघाट झिलिमिली बत्तीले झकिझकाउ बनेको छ।
छठ पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। पूजाका सामग्रीसहित नदी किनारमा पुगेका व्रतालुहरूले सूर्यको उपासना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)