टेलिकमको नाफा बढ्यो, पहिलो त्रैमासमै पौने २ अर्ब
janaaastha.com

नेपाल टेलिकमको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ दशमलब ३५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ३२ करोड ५१ लाख रुपैयाँ रहेको खुद नाफा चालु आवमा बढेर एक अर्ब ८२ करोड एक लाख रुपैयाँ पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)