मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाग्यको विडम्बना: मरुभूमिको पसिना र सिंहदरबारको 'अध्ययन भ्रमण'

janaaastha.com

नेपालको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक यथार्थलाई केलाउने हो भने एउटा ठूलो विरोधाभास स्पष्ट देखिन्छ। आज एउटै आकाशमुनि दुई फरक संसार बाँचिरहेका छन्—एउटा संसार विमानस्थलको प्रस्थान कक्षमा आँसु पुछ्दै खाडीको तातो मरुभूमिको उडान भर्ने निमुखा नेपाली युवाहरूको हो, र अर्को संसार देशको ढुकुटीबाट ऐसआराम र 'अध्ययन भ्रमण'को नाममा विदेश उड्ने शासक तथा जनप्रतिनिधिहरूको हो। यो दृश्य केवल तस्बिर मात्र होइन, बरु नेपाली राज्यव्यवस्थाको सबैभन्दा ठूलो र दुईधारे विडम्बना हो।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)