मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठ पर्वः अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्बिरहरू)

nepalpress.com · Sun Nov 15 13:23:17 UTC 2026

काठमाडौं । छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरिएको छ ।

काठमाडौं उपत्यका एवं तराई मधेशका विभिन्न जिल्लाका घाट, नदी तथा तलाउमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । छठ पर्वको मुख्य दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)