मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल तेस्रो संस्करण: पोखराले काठमाण्डुलाई दियो २२५ रनको लक्ष्य

bishowkhabar.com · Sun Nov 15 13:27:33 UTC 2026

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार भएको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई २२५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)