एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडेको मेगास्पिडको प्रष्टीकरण
kendrabindu.com · Sun Nov 15 13:29:15 UTC 2026

सिङ्गापुर । एनभिडियाका चिप चीन पठाएको आरोपमा अनुसन्धान भइरहेको सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेशनलले संदिग्ध जासुसका रूपमा चिनिएकी एलिस हुआङले एक वर्षभन्दा बढी समयअघि नै कम्पनी छाडेको जनाएको छ ।
मेगास्पिडले दक्षिणपूर्वी एसियामा रहेका आफ्ना डाटा सेन्टरका लागि एनभिडियाका चिप खरिद गरी चीन पठाएर चिनियाँ कम्पनीहरूलाई अमेरिकी निर्यात नियन्त्रण छल्न सघाएको आशङ्का गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)