नेपाल भ्रमणमा निस्किँदै नेपथ्य, कहाँ-कहाँ हुँदैछ कन्सर्ट ?
lokaantar.com · Sun Nov 15 13:29:50 UTC 2026

सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला शहरमा नभई ग्रामीण बस्ती अनि मझौला शहरमा केन्द्रित हुँदै छ ।
ब्यान्ड चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)