टीयूको पिचप्रति सिकन्दरको असन्तुष्टि, भने- सुधार आवश्यक छ
baahrakhari.com · Sun Nov 15 13:34:21 UTC 2026
काठमाडौं । चितवन राइनोजका कप्तान सिकन्दर राजाले विश्व क्रिकेटका ठूला राष्ट्रसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हो भने पिचमा धेरै सुधार आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा कर्णाली याक्ससँग पराजित भएपछि जिम्बाब्वेका कप्तान समेत रहेका सिकन्दरले त्रिवि क्रिकेट मैदानमा पिच निकै खराब रहेको औँल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)