मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार र पार्टीबीच चिसो बढेको चर्चाबीच नेताहरूको स्पष्टोक्ति

news24nepal.tv · Sun Nov 15 13:32:00 UTC 2026

काठमाडौँ । पछिल्लो समय सञ्चारमाध्यम तथा राजनीतिक वृत्तमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्च नेतृत्वबीच खटपट र असन्तुष्टि बढ्दै गएको चर्चा चलिरहेको छ । विशेषगरी प्रधानमन्त्री बालेनको सचिवालय टिमका विवादास्पद गतिविधि, निर्णय प्रक्रिया तथा प्रधानमन्त्रीकै कतिपय कदमलाई पार्टी पंक्तिबाटै काउन्टर दिन थालिएको विश्लेषण भइरहेको । यद्यपि रास्वपाका नेताहरूले भने सरकार र पार्टीबीच कुनै समस्या नरहेको दाबी गर्दै आएका छन् । प्रधानमन्त्रीले लिने निर्णय र चाल्ने कदममा पार्टीको पूर्ण साथ–समर्थन रहने र सरकार सञ्चालनमा अनावश्यक हस्तक्षेप नगरिने उनीहरूको भनाइ छ ।

सल्लाहकार विवाद र निर्णयको जिम्मा सरकारलाई

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)