मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाण्डुले पावर प्लेमा ५६ रन बनायो

nepalviews.com · Sun Nov 15 13:37:18 UTC 2026

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमाण्डु गोर्खाजले पावर प्लेमा एक विकेट गुमाएर ५६ रन बनाएको छ ।

६ ओभरको खेल सकिँदा काठमाडौंले ५६ रन बनाएको छ । भीम सार्की ८ रनमा आउट भए । साहिल पटेल २७ र विलियम बोसिस्टो १० रनमा अविजित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)