पोखराविरुद्धको पावर प्लेमा काठमाण्डूले बनायो ५६ रन
baahrakhari.com · Sun Nov 15 13:41:45 UTC 2026
काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको काठमाण्डूले सुरुआती ६ ओभरमा एक विकेट गुमाएर ५६ रन बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)