छठमा अस्ताउँदो सूर्यलाई अर्घ्य
saralpatrika.com · Sun Nov 15 13:41:31 UTC 2026

काठमाडौँ। छठपर्वका अवसरमा आज साँझ तराईमधेशको मिथिला क्षेत्र र काठमाडौँ लागायत देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएएको छ। नदीकिनार र जलाशयमा सजाइएका छटघाटमा ब्रतालुहरूले सूर्यलाई अर्घ्य दिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलसहित विभिन्न राजनीतिक दलका नेताहरू पनि छठघाटमा अर्घ्य दिन सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)