मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंबाट रारा जाँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु

nepalpress.com · Sun Nov 15 13:45:52 UTC 2026

काठमाडौं । मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् ।

काठमाडौँबाट मुगुको रारा जाँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)