पावरप्लेमा काठमाडौंको मध्यम सुरुवात
annapurnapost.com · Sun Nov 15 13:39:18 UTC 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गोर्खाजले मध्यम सुरुवात गरेको छ।
पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमाडौंले पावरप्लेमा १ विकेट गुमाउँदै ५६ रन बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)