मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा पनि धुमधामका साथ मनाइयो छठ पर्व (तस्बिरहरु)

annapurnapost.com · Sun Nov 15 13:39:03 UTC 2026

काठमाडौं : उपत्यकाका विभिन्न स्थानमा पनि छठ पर्व मनाइएको छ। गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा धुमधामका साथ अस्ताउँदो सुर्यलाई अर्घ्य दिई छठपर्व अन्तर्गतको मुख्य पूजा गरिएको हो। छठपर्व सूर्यदेव र छठी माताको उपासना गर्दै अत्यन्त निष्ठा, शुद्धता र भक्तिभावका साथ मनाइने एक प्रमुख लोकपर्व हो।

हेर्नुहोस् तस्बिरहरु

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)