प्रधानमन्त्रीको भारत भ्रमणअघि सरोकारवालासँग परामर्श गर्न मीन विश्वकर्माको सुझाव
khabarhub.com · Sun Nov 15 13:47:00 UTC 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले मुलुकमा लोकतान्त्रिक संस्थाहरूको प्रभावकारिता कमजोर हुँदै गएको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता विश्वकर्माले मन्त्रिपरिषद्, संसद्, न्यायपालिका, प्रहरी प्रशासन, निजामती क्षेत्रदेखि निजी क्षेत्रसम्मका व्यक्ति तथा संस्थाहरू त्रसित अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री अत्यन्तै शक्तिशाली हुँदा मन्त्रीहरू समेत दबाबमा रहने अवस्था सिर्जना भएको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)