मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पारा तेक्वान्दो टोली कोरिया जाने

lokaantar.com · Sun Nov 15 13:51:20 UTC 2026

११ औं विश्व पारा तेक्वान्दो प्रतियोगिता (जी १४) मा सहभागी हुन २ पुरुष खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको मुजु प्रस्थान गर्ने भएको छ ।

विश्व तेक्वान्दो महासंघको कार्यक्रम अनुसार नोभेम्बर २० देखि २२ तारिखसम्म हुने प्रतियोगितामा दिपेश महतले के ४१ क्याटगोरीअन्तर्गत ५८ केजीमुनि तथा के ४४ क्याटगोरीअन्तर्गत ६३ केजीमुनि अमिर भ्लोनले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)