बुटवलमा तिनाउ नदी किनारमा छठ पर्वको उल्लास, अस्ताउँदो सूर्यलाई अर्घ्य
ratopati.com · Sun Nov 15 13:51:49 UTC 2026

बुटवल। छठ पर्वको अवसरमा बुटवलमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ ।
बुटवल उपमहानगरपालिका–५ र ६ को संगमस्थल सुन्दरनगरस्थित तिनाउ नदी किनारमा निर्माण गरिएको छठघाटमा व्रतालु तथा श्रद्धालुहरूले विधिपूर्वक सूर्यलाई अर्घ्य दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)