मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
lokaantar.com · Sun Nov 15 13:53:23 UTC 2026

मुगुमा जिप दुर्घटना हुँदा आज तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् ।
काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)