मुगुमा जिप दुर्घटना, काठमाडौंका तीन जनाको मृत्यु
lokaantar.com · Sun Nov 15 13:56:14 UTC 2026

मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
काठमाडौंबाट मुगुको रारा जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप आइतबार छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)