समूह सुुदृढीकरण र नेतृत्व विकास तालिम सम्पन्न
gorkhapatraonline.com · Sun Nov 15 13:55:51 UTC 2026

भक्तपुुर, कात्तिक २९ गते । भक्तपुुरको सूूर्यविनायक नगरपालिका वडा नंं ७ गुुण्डूूस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले अन्तर समूूह सृदृढीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । साना किसान विकास लघुुवित्त वित्तीय संस्था लि.को समन्वयमा संस्थाको तेह्रौँ स्थापना दिवसको अवसरमा आइतबार नेतृत्व विकास तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा सूूर्यविनायक नगरपालिका वडा नंं ७ का वडाध्यक्ष तथा सूूर्यविनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले साना किसान कृषि सहकारी संस्था साना किसान प्रकृतिको भक्तपुुरको एक मात्र सहकारी संस्था भएको भन्दै संस्थाले वित्तीय सेवाका साथै कृषि उत्पादनमा केन्द्रीत हुुनुपर्नेमा जोड दिनुुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)