मुगु जिप दुर्घटना : घाइतेको अवस्था बुझ्न अस्पताल पुगे मुख्यमन्त्री
ratopati.com · Sun Nov 15 13:59:18 UTC 2026

मुगु । आइतबार दिउँसो मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्ला भएको जिप दुर्घटनाको अवस्था बुझ्न कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही अस्पताल पुगेका छन् ।
घाइते र मृतक मुगु जिल्ला अस्पतालमा छन्। गृह जिल्लामै रहेका मुख्यमन्त्री शाही साँझपख अस्पताल पुगेर घटनाबारे विस्तृप्त जानकारी लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)