मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकार, बिदा थपेर होइन, उत्पादन बढाएर आउँछ समृद्धि

barnanmedia.com · Sun Nov 15 13:55:47 UTC 2026

सरकारले सार्वजनिक बिदा थपेको थप्यै गरिरहेको छ। देशको आर्थिक अवस्था कमजोर छ, रोजगारीका अवसर साँघुरिएका छन्, उद्योगधन्दा अपेक्षित रूपमा विस्तार हुन सकेका छैनन् र युवा जनशक्ति विदेश पलायन भइरहेको छ।

यस्तो अवस्थामा हाम्रो प्राथमिकता के हुनुपर्ने हो? काम गर्ने दिन थप्ने, उत्पादन बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउने कि सार्वजनिक बिदा थप्दै जाने? यो सामान्य प्रशासनिक निर्णयको विषय मात्र होइन, देशको आर्थिक सोच र विकासप्रतिको दृष्टिकोणसँग जोडिएको प्रश्न हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)