आइजिपी हटाइएको काण्डमा भ्रमको खेती भटाभट
janaaastha.com

नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाएर 'प्रधानमन्त्रीको विशेष सल्लाहकार' बनाइएका दानबहादुर कार्कीले नियुक्तिको पत्र बुझेको भन्दै सरकारी मुखपत्र राससमा प्रकाशित र अनलाइनहरुमा साभार गरिएका समाचारको सत्यतामाथि गम्भीर प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)