मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिप दुर्घटनामा तीन जनाको मृत्यु

newspolar.com · Sun Nov 15 13:52:58 UTC 2026

मुगु। मुगुमा जिप दुर्घटना हुँदा आज तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् ।

काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)