मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएलः पोखराद्वारा काठमाण्डुसामु २२५ रनको लक्ष्य

newspolar.com · Sun Nov 15 14:04:52 UTC 2026

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजसामु २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एनपिएलका तीनवटा संस्करणसम्म आइपुग्दा पोखरा एभेन्जर्सले बनाएको २२४ रनको योगफल हालसम्मकै उच्च हो । यसअघि गत वर्ष दोस्रो संस्करणको एनपिएलमा विराटनगरले पोखराविरुद्ध २२० रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)