पूर्वाधार विकासमन्त्री लम्सालको सक्रीयताले प्रधानमन्त्री बालेनको शब्दको कार्यान्वयन- समय अगावै बन्यो पूल
canadanepal.com · Sun Nov 15 14:03:25 UTC 2026

झापा - पूर्वी नेपालको कनकाई नदीमाथि निर्माण गरिएको पुल निर्धारित समयभन्दा अगावै सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।
शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकालाई जोड्ने उक्त पुल निर्माणका लागि २०७९ पुस ११ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार पुल २०८३ असोजसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो । तर निर्माण कार्य निर्धारित समयभन्दा अगावै पूरा गरी पुल सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)