प्रधानमन्त्रीको निजी सचिवालयमा ५ सल्लाहकार, २ स्वकीय सचिव र ५ संयोजक
aarthiknews.com

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निजी सचिवालयमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरूको जिम्मेवारी र भूमिका तोकिएको छ। प्रधानमन्त्रीको सचिवालयमा मुख्य सल्लाहकारदेखि विषयगत संयोजक र उपसंयोजकसम्मको जिम्मेवारी बाँडफाँट गरिएको हो।
सचिवालयमा पाँच जना सल्लाहकार, दुई जना स्वकीय सचिव तथा पाँच जना संयोजक र पाँच जना उपसंयोजक रहेका छन्। विज्ञका रूपमा कार्यरत व्यक्तिहरूलाई विषयगत जिम्मेवारीसहित संयोजक र उपसंयोजकको भूमिका दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)