अनु परियारको घटनाले सम्झाएको सिल्भी यास्मिनाको सीमाहीहिन प्रेमदेखि नारकीय जीवनवाट उद्धारसम्मको कथा
nepallive.com · Sun Nov 15 14:05:00 UTC 2026

काठमाडौं– फेसबुक, टिकटक हुँदै सामाजिक सञ्जालमा अहिले एउटा विषय चर्चामा छ– नेपालकी अनु परियार र पाकिस्तानी नागरिक अब्दुल्लाहको प्रेम अनि धोकाको कथा। यूएईमा बसोबास गर्ने एक पाकिस्तानी युवकले दुई जना नेपाली युवतीसँग प्रेम गरेको प्रसंग पनि सँगै चर्चामा छ। उनीहरूको इन्गेजमेन्टसँगै सम्बन्ध टुटेको हल्लासमेत बाहिर आइरहेको छ।
यी घटनाले प्रेमको कुनै सीमा हुँदैन भन्ने कथनलाई पुष्टि गरेजस्तो देखिन्छ। तर धोकाको पनि भूगोल, भाषा, धर्म र राष्ट्रियताका सीमा हुँदैनन् भन्ने चर्चा पनि सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)