मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठघाटमा सम्भावित दुर्घटना रोक्न सशस्त्र प्रहरी परिचालन

baahrakhari.com · Sun Nov 15 14:04:27 UTC 2026

काठमाडौं । छठ पर्वका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सिरहामा सशस्त्र प्रहरी बलले विशेष सुरक्षा तथा उद्धारको तयारी गरेको छ ।

जिल्लाका विभिन्न छठघाटमा हुन सक्ने डुबान तथा अन्य दुर्घटनाबाट तत्काल उद्धार गर्न विपद् व्यवस्थापन टोलीलाई आवश्यक सामग्री र वाटर बोटसहित तयारी अवस्थामा राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)