मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखराले काठमाडौंलाई दियो कीर्तिमानी २२५ रनको लक्ष्य, काठमाडौं दवावमा

kalakarmi.com · Sun Nov 15 14:05:11 UTC 2026

काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटअन्तर्गत आइतवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजसामु कीर्तिमानी २२५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनाएको हो । यो एनपीएल इतिहासकै अहिलेसम्मको उच्च योगफल हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)