मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

घरभित्र बसेर संसार बुझिँदैन, धोका र असफलताले नै जीवनका ठूला पाठ सिकाउँछन्!

barnanmedia.com · Sun Nov 15 14:02:55 UTC 2026

घरभित्र बसेर संसार बुझिँदैन। बाहिर निस्कनु भनेको घुमफिर गर्नु मात्र होइन, नयाँ मान्छे भेट्नु, नयाँ ठाउँ चिन्नु र नयाँ अनुभव बटुल्नु पनि हो।

काठमाडौंमा बसेर मात्र नेपाल बुझिँदैन, नेपालमा बसेर मात्र संसार बुझिँदैन। जति धेरै देखिन्छ, त्यति नै सोच फराकिलो हुँदै जान्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)