मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चराको सङ्ख्या घट्दै

ratopati.com · Sun Nov 15 14:14:22 UTC 2026

मोरङ। नेपाल घुमन्ते तथा आगन्तुक चराचुरुङ्गीका लागि महत्वपूर्ण गन्तव्य भए पनि पछिल्लो समय सिमसार क्षेत्रको विनाश र मानवीय हस्तक्षेपका कारण हिउँदे चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ ।

‘बर्ड कञ्जरभेसन’ नेपालका अनुसन्धान अधिकृत आनन्दकुमार श्रेष्ठका अनुसार नेपालमा करिब १५० प्रजातिका आगन्तुक चरासहित ९०२ भन्दाबढी प्रजातिका चराहरू अभिलेख गरिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)