मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगु दुर्घटना : मृतक र घाइते पहिचान खुल्यो

nepalviews.com · Sun Nov 15 14:08:25 UTC 2026

मुगु । छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार साँझ करिब ४ः४५ बजे काठमाडौंबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)