सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
canadanepal.com · Sun Nov 15 14:17:19 UTC 2026

जनकपुरधाम - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन् ।
लामिछाने यसअघि जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । गङ्गासागरमा पूजा आराधना सम्पन्न गरेपछि उनी मुजेलियास्थित छठघाट पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)